आँधीको मनोरम नृत्य (नाटक)
आँधीको मनोरम नृत्य (नाटक)
(२०७६-०१-२६)बीहिबार को दिन् हामि कक्षा ८ देखि १० सम्मका
विद्यार्थीहरु एउटा नाटक हेर्न गएका थियौँ। त्यस नाटकको नाम
"आँधीको मनोरम नृत्य" थियो। हामी त्यस नाटक हेर्न शिल्पी नाटकघर गएका थियौँ। हामी त्यस नाटकघर सम्म हिड्दै गएका थियौँ। हामी खाजा खाइसकेपछी विद्यालयबाट हिंडेका थियौँ। कारीब २०-२५ मिनटपछी हामी शिल्पी नाटकघर आइपुग्यौ। त्यहा सम्भावी विद्यालयका विद्यार्थीहरु आइसकेका थिए। हामी नाटक हेर्ने कोठा भित्र छिर्यौ। त्यहा सम्भाविका विद्यार्थीहरु बसिरहेका थिए।हामी सबैजना आआफ्नो ठाउँमा बस्यौँ। त्यस पछी एकजना अंकलले हामीलाई दुईवटा खेल खेलाउनु भयो। त्यस पछी नाटक सुरु भयो। नाटकमा हँसाउने,रुवाउने द्रिस्यहरु थिए। त्यस नाटकमा धेरै गीतहरु थिए र मिठामिठा धुनहरु पनि थिए। त्यस नाटकका कलाकारहरुले आफ्नो भूमिका राम्ररी निभाए। हामी हाँस्दा खेरी पनि त्यहाका कलाकारहरु हाँस्दैनथे। नाटक भएपनी त्यहाका कलाकारहरुलेभने आफ्नै जीवनमा वा अहिलेनै आफुलाई त्यस्तो भईरहेको जस्तो गरी प्रस्तुती देखाए। उनिहरुको कलाले गर्दा म अचम्ममा परे। उनिहरुको प्रस्तुती देखेर म अक्क न बक्क भए। मलाई त नाटक सिधिएको समेत थाहा भएन सिधिदा खेरि त म "ला सिधियो पो???" भएको थिए। त्यस नाटकबाट हामीले धेरै कुराहरु सिक्न सक्छौ। जस्तै कि हामी नराम्रो साथीको संगतमा लागेर बिग्रिन सक्छौ। केटा र केटीहरुको बिचमा भेदभाव हुनुहुदैन। बच्चाहरुलाई आफ्नो भावना,आफ्नो कुरा सुनिदिने व्यक्ति चाहिन्छ। उनिहरुलाई एक्लै पार्नुहुदैन । अभिभावकहरुले पनि आफ्ना बच्चाहरुलाई राम्राराम्रा कुराहरु सिकाउनु पर्छ।त्यसो गरेमा बच्चाहरुले राम्रोकुराहरु मात्र सिक्छन् र अभिभावकहरुलाई सधैं आफ्नो बच्चाहरुले राम्रो पढोस्,राम्रो गारोस लाग्छ। त्यसैले बच्चाहरुलाई राम्रो बनाउन अभिभावक र शिक्षकहरुको सहयोग चाहिन्छ त्यसैले अभिभावक र शिक्षकहरुले बच्चाहरुको कृयाकलाप राम्ररी हेर्नु पर्छ। यो नाटक मलाई अस्साधै मन पर्यो।यस नाटकमा बच्चाहरु कसरी हुर्किदैछन भनेर देखाको छ। यहीनै हो मैले यस् नाटकबाट सिकेका कुराहरु।

Comments
Post a Comment